दमक-४ का वडाध्यक्ष दाहालले दिए दीर्घरोगीलाई सहयोग

दमक/ झापाको दमक नगरपालिका-४ का वडाअध्यक्ष पुण्यप्रसाद दाहालले आप्mनो सुविधावापत प्राप्त गरेको रकमबाट वडाका एकजना दिर्घरोगीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय तहको निर्वाचन ताका प्रतिबद्धता गरेअनुसार वडाअध्यक्ष दाहालले आफूले प्राप्त गरेको तलब भत्ता वापतको रकमबाट रु १० हजार स्थानीय मंगल टोल निवासी दीर्घरोगी तारा परियारलाई सहयोग उपलव्ध गराएका हुन् । कमजोर आर्थिक अवस्थाकी … Continue reading दमक-४ का वडाध्यक्ष दाहालले दिए दीर्घरोगीलाई सहयोग